Skip to main content
महत्वपुर्ण प्रश्नहरु
- प्यागोडा शैलीको सबैभन्दा पुरानो मन्दिर चाँगुनारायण मन्दिर हो।
- भीमसेन थापाले २ हुलाकलाई भागमा विभाजन गरेका थिए।
- थाप्ले हुलाक र कागजी हुलाक
- बङ्गालका शासक समसुद्दिन इलियासले नेपाल उपत्यकामा वि.सं.१४०६ मा आक्रमण गरेका थिए।
- सर्वप्रथम शिलालेखको स्थापना गर्ने राजा मानदेव हुन्।
- भ्रिकुटिलाइ हरिततारा भनिन्छ भने तिब्बतीले उनको नाम ढिचुङ्ग राखेका थिए।
- श्री ५ राजेन्द्रलाई राजगद्दीबाट हटाएर जेल हाल्ने जंग बहादुर राणा हुन्।
- यलम्बरलाई अर्को नाम यलुङ्ग नामले चिनिन्छ।
- किराँतहरुको राजधानी गोदावारी, गोकर्ण र शंखमुल क्रमशः थियो।
- भृकुटीले तिव्वत जाँदा आफुसगैं लगेका वौद्ध भिक्षु शिलमन्जु थिए।
- नेपालबाट चीन जाने पहिलो नेपाली वुद्धभद्र थिए।
- मानव निर्मित सबैभन्दा ठुलो ताल इन्द्रसरोवर हो।
- सबैभन्दा ठुलो माछा पाइने ताल जगदिसपुर् ताल हो।
- से फोक्सुण्डो तालबाट बनेको झरना सुलिगाड झरना हो जुन सबै भन्दा अग्लो स्थानबाट बग्ने झरना हो।
Comments
Post a Comment