अनुसूची–९

अनुसूची– 

अनुसूची–९

(धारा ५७ को उपधारा (५), धारा १०९, धारा १६२ को उपधारा (४), धारा १९७,

धारा २१४ को उपधारा (२), धारा २२१ को उपधारा (२) र धारा २२६ को उपधारा

(१) सँग सम्बन्धित)


संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूची

क्र.सं.विषयहरू
सहकारी
शिक्षा, खेलकूद र पत्रपत्रिका
स्वास्थ्य
कृषि
विद्युत, खानेपानी, सिंचाइ जस्ता सेवाहरू
सेवा शुल्क, दस्तुर, दण्ड जरिवाना तथा प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी, पर्यटन शुल्क
वन, जंगल, वन्यजन्तु, चराचुरुंगी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता
खानी तथा खनिज
विपद व्यवस्थापन
१०सामाजिक सुरक्षा र गरीबी निवारण
११व्यक्तिगत घटना, जन्म, मृत्यु, विवाह र तथ्यांक
१२पुरातत्व, प्राचीन स्मारक र संग्रहालय
१३सुकुम्बासी व्यवस्थापन
१४प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी
१५सवारी साधन अनुमति


Comments

Popular posts from this blog

Management note - प्राविधिक लोकसेवा तयारीको लागि

2007 BS to 2017 BS in Nepal

राणा प्रधानमन्त्रीका योगदानहरु