कसले के बनाए ? (Who built what?)
पृथ्वी नारायण शाह
- नुवाकोटको सात तले दरवार
- वसन्तपुरको नौ तले दरवार
- तिलंगा घर
जंगबहादुर राणा
- म्रिगस्थालीको विश्वरुपा मन्दिर
- त्रिपुरेश्वोरको सत्यनारायण मन्दिर
- बागमती किनारको महादेव मन्दिर
वीर शमशेर
- घण्टाघर, घण्टाघर पुस्तकालय
- राजदरवार (नारायणहिटी दरवार)
- वीर अस्पताल, लाल दरबार
जय प्रकाश मल्ल
- कुमारीको मन्दिर
- गोकर्णेश्वोरको मन्दिर
- बालाजुको २१ धारा
प्रताप मल्ल
- दक्षिणकाली मन्दिर
- हनुमानढोकाको हनुमानको मुर्ती
- रानीपोखरी (अर्को नाम "विष्णुतिर्थ")
यक्ष मल्ल
- दत्तात्रेयको मन्दिर (भादगाउँ)
- पशुपतिमा भट्ट पुजारी राख्ने चलन
विश्व मल्ल
- दत्तात्रेयको ३ तले मन्दिर
मानदेव
- चाँगुनारायणको मन्दिर
- मानगृह
- चाँगुनारायण स्थित शिलालेख
नरेन्द्र देव
- भद्राधि निवास
भूपतिन्द्र मल्ल
- न्यातपोल मन्दिर
- भैरव मन्दिर
- ५५ झ्याले मन्दिर
- बाराही र वैष्णवी मन्दिर
शंकर देव (नुवाकोटे ठकुरी राजा)
- नक्सालको सन्तानेश्वोर मन्दिर
रण बहादुर शाह
- जगन्नाथ मन्दिर (टुँडिखेल)
- बालाजुको २२औँ धारा
सिद्धिनरसिंह मल्ल
- पाटनको कृष्ण मन्दिर (वि सं १६९३)
अमरसिंह थापा
- पाल्पाको अमरनाथ मन्दिर
जगतजंग राणा (जंगबहादुरको छोरा)
- पशुपती अगाडीको बसाहा
जगत शमशेर
- शंखमुलको जगन्नाथ मन्दिर
जयसिंघ देव
- पशुपतिनाथको हालको मुर्ति
चन्द्र शमशेर
- सिंघदरवार ( डिजाइन गर्ने व्यक्ती: कुमार नरसिंह राणा)
- मिलिटरी अस्पताल
- रोपवे
- हनुमान ढॊकाको गद्दी बैठक
रन्नोद्विप सिंह
- तेजरथ अड्डा
महेन्द्र मल्ल
- तलेजु भवानीको मन्दिर
TRICKS
Comments
Post a Comment