नेपालका हिमनदीहरू

 खुम्बु हिमनदी: 

  • सगरमाथा र ल्होत्सेको बिचमा 
  • ७६०० मिटर उचाई
  • विश्वोको उच्च स्थानको हिमनदी
  • ४०० मिटर गहिराई 
  • नेपालको सबैभन्दा ठुलो हिमनदी 
हन्कु हिमनदी:
  • खुम्बु क्षेत्र 
  • बरुन्चे हिमालको काख 
नगुम्पा हिमनदी:
  • चो ओयु हिमालको क्षेत्र 
  • ३६ किलोमिटर लामो
  • हिमालय पर्वातश्रिन्खलाको सबैभन्दा लामो हिमनदी
धोलम्बा हिमनदी: 
  • रोल्वालिंग हिमालको काखमा 
  • ६००० मिटरको उचाईमा
  • १२ किलोमिटर लम्बाई भएको
  • सहायक हिमनदी: ट्राकार्डिङ्ग हिमनदी
  • हिमताल बनेको छ 
गोजुम्पा, ग्युबाट हिमनदी
  • सगरमाथा, ल्होत्से, मकालु चो ओयु हिमालको सेरोफेरो 
  • एक किलोमिटर चौडाइ
  • चट्टानहरु तैरिरहेको 
 
थर्पुचुली 
  • अन्नपुर्ण हिमालको फेदी 
  • ५२०० मिटरको उचाई
अमादाब्लम
  • झुण्डिरहेका जस्ता हिमनदी (अमादाब्लम झुण्डियो )
  • अमादाब्लम हिमाली क्षेत्र 
  • बढी खतरनाक 
 

अन्य हिमनदीहरू
लाम्टाङ्ग हिमनदी, नोप्चु हिमनदी, थालुंग हिमनदी, टुक्चे हिमनदी, हिडन भ्याली हिमनदी

ताप्लेजुङ्ग 
झिन्साङ्ग, कंचनजंघा, चावुक, चफिमा हिमनदीहरू

म्याग्दी
कोनवाङ, काफे, सोरावाङ, छनवार वन हिमनदीहरू

Comments

Popular posts from this blog

Management note - प्राविधिक लोकसेवा तयारीको लागि

2007 BS to 2017 BS in Nepal

राणा प्रधानमन्त्रीका योगदानहरु